पेटको बोसो पगाल्नको लागि अत्यन्त लाभदायक हुन्छ यी २ चिज, पाँच दिन भित्र देखिन्छ नतिजा !
आजको समयमा मोटापा एक आम समस्या भएको छ। बच्चा बुढासम्म सबै मोटापाको समस्याले चिन्तित छन्। मानिस वजन घटाउनको लागि के-के सम्म गर्दैनन्। यस्तोमा एक सजिलो र सामान्य उपाय छ जसको प्रयोग गरेर तपाईं मोटोपना घटाउन सक्नुहुनेछ।यी दुई प्रकारको ड्रिंकको प्रयोग गरेर तपाईं आफ्नो पेटको बोसोका साथै आफ्नो वजन कम गर्न सक्नुहुनेछ।
धनियाको ड्रिंक
धनियाको दानामा खनिज, पोटेशियम, आइरन, मैंगनीज, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए, के र सी जस्ता तत्व प्रचुर मात्रमा समावेश हुन्छ। धानियको ड्रिंक तयार गर्नको लागि पहिला बेलुका एक चम्पा धनियाको बिउ पानीमा उमाल्नुहोस्। त्यसपछि, उमालेको पानीलाई केहि समयको लागि सेलाउन राख्नुहोस्। अब यसलाई रातभरि यसरी नै राख्नुहोस्। बिहान उठेर उक्त पानी राम्रोसँग छानेर खाली पेटमा पिउनुहोस्। ४ देखि ५ दिनमा यसको असर देखिन थाल्छ।
Comments
Post a Comment