Posts

Showing posts from September, 2020

पेटको बोसो पगाल्नको लागि अत्यन्त लाभदायक हुन्छ यी २ चिज, पाँच दिन भित्र देखिन्छ नतिजा !

Image
  आजको समयमा मोटापा एक आम समस्या भएको छ। बच्चा बुढासम्म सबै मोटापाको समस्याले चिन्तित छन्। मानिस वजन घटाउनको लागि के-के सम्म गर्दैनन्। यस्तोमा एक सजिलो र सामान्य उपाय छ जसको प्रयोग गरेर तपाईं मोटोपना घटाउन सक्नुहुनेछ। यी दुई प्रकारको ड्रिंकको प्रयोग गरेर तपाईं आफ्नो पेटको बोसोका साथै आफ्नो वजन कम गर्न सक्नुहुनेछ। धनियाको ड्रिंक  धनियाको दानामा खनिज, पोटेशियम, आइरन, मैंगनीज, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए, के र सी जस्ता तत्व प्रचुर मात्रमा समावेश हुन्छ। धानियको ड्रिंक तयार गर्नको लागि पहिला बेलुका एक चम्पा धनियाको बिउ पानीमा उमाल्नुहोस्। त्यसपछि, उमालेको पानीलाई केहि समयको लागि सेलाउन राख्नुहोस्। अब यसलाई रातभरि यसरी नै राख्नुहोस्। बिहान उठेर उक्त पानी राम्रोसँग छानेर खाली पेटमा पिउनुहोस्। ४ देखि ५ दिनमा यसको असर देखिन थाल्छ।

आज १७ भाद्र २०७७ बुधवारकाे राशीफल हेर्नुहोस

Image
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । तुला (रा...